होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • मनोरञ्जन
  • माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय
मनोरञ्जन

माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय

  • नागरिक रैबार
माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय

काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् ।माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार