होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न
समाचार

एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न

  • नागरिक रैबार
एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न

नागरिक रैबार
बाजुरा २९ माघ
नेकपा एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएकाे छ ।
नेकपा एमाले बडिमालिका नगर कमिटीकाे आयाेजनामा नगरकाे पुर्ण बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे ।
बडीमालिका नगरपालिकाकाे सभाहलमा भएकाे नगरकाे पुर्ण बैठकले वडा स्तरमा कार्यक्रम, सल्लाहकार कमिटी गठन, युवा महिला किसान सगठन गठन लगायत कमिटी गठन गर्ने निर्णय गरेकाे नगर कमिटी अध्यक्ष धर्मराज पाद्यायले बताएका छन् ।
एमाले बडीमालिका नगर कमिटीका अध्यक्ष धर्मराज पाद्यायकाे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य जिल्ला ईन्चार्ज लाल बहादुर थापा रहेका थिए । त्यस्तै नगर कमिटीको पूर्ण बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाईएमालेका केन्द्रीय सदस्य थापा, एमाले जिल्ला कमिटी सचिव भरत थापा, उपसचिव हरिबहादुर राेकाया, एमाले नेता अम्मर खड्का, काँसि विकले प्रशिक्षण गरेका थिए । नगर कमिटीको पूर्ण बैठकमा नगर कमिटीका पदाधिकारीहरू सहभागी भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार