होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रवि लामिछानेको पार्टीबाट स्याङ्जा २ मा गुरुङ उठ्ने
समाचार

रवि लामिछानेको पार्टीबाट स्याङ्जा २ मा गुरुङ उठ्ने

  • नागरिक रैबार
रवि लामिछानेको पार्टीबाट स्याङ्जा २ मा गुरुङ उठ्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्याङ्जा २ मा टिकराज गुरुङलाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउने भएको छ । लामो समयदेखि शिक्षण पेशामा आवद्ध गुरुङलाई संघीय संसदका लागि उम्मेदवार बनाउन लागिएको छ । प्रतिनिधि सभाका लागि स्याङ्जा २ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिन लागेको गुरुङले अनलाइनखबरसँग बताए ।

‘उम्मेदवार स्थानीय तहका आकांक्षीबाट छनोट गर्न पार्टीको पद्धति छ । त्यही विधि अनुसार म उम्मेदवार बनेर प्रचारमा लागेको छु’, गुरुङले भने ।

राजनैतिक यात्रा कसैसँग वदला लिनको लागि नभएर अवस्था वदल्नको लागि भएको उनले बताए । पूर्व सञ्चारकर्मी लामिछानेको नेतृत्वमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर चुनावी कार्यक्रम गरिरहेको छ । लामिछाने सहितका केन्द्रीय नेताहरु स्याङ्जा २ स्थित वालिङमा गई पार्टीको भेला गरेका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार