होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १२ किलोको बोका निलिरहेको अजिंगर फेला
समाचार

१२ किलोको बोका निलिरहेको अजिंगर फेला

  • नागरिक रैबार
१२ किलोको बोका निलिरहेको अजिंगर फेला

उदयपुरः उदयपुरको एक सामुदायिक वन क्षेत्रमा बोका निल्दै गरेको अवस्थामा लोपोन्मुख अजिंगर फेला परेको छ। आइतबार जिल्लाको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरस्थित सगरमाथा सामुदायिक वन क्षेत्रमा करिब १२ केजीको बोका निल्दै गरेको अवस्थामा अजिंगर फेला परेको हो।

वन क्षेत्रमा चर्दै गरेको बोकालाई अजिंगरले निल्दै गरेको अवश्थामा स्थानीय कृष्ण दाहालले देखेका थिए। २० किलोग्रामभन्दा बढी तौल भएको अजिंगर अहिले वन कार्यालयको जिम्मामा रहेको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी जागेश्वर साहले बताए। उनका अनुसार अब अजिंगरलाई जंगलमा छोडिनेछ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार