होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ
समाचार

बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ

  • नागरिक रैबार
बाजुरामा मतदाता परिचयपत्र चोरी आरोपमा पक्राउ

नागरिक रैबार/बाजुरा २८ बैशाख । बुढीगंगा नगरपालिका ९ को त्रिशक्ति मावि मतदान केन्द्रबाट स्थानीय युवाले २२ वटा मतदाता परिपत्र चोरी गरेको आरोपमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मतदान केन्द्रमा खटिएका सहायक कर्मचारी देवकी गौतमले बुधबार दिउँसो मतदाता परिपत्र वितरण गर्दै गर्दा स्थानीय विकास थापाले कर्मचारीलाई छलेर २२ वटा मतदाता परिचय पत्र लिएको मतदान अधिकृत नरेन्द्र भट्टले बताए । कर्मचारीले थाहा पाएपछि तत्काल प्रहरीले थापालाई पक्राउ गरी २१ फिर्ता गराएको र एउटा अझै पाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख चतुर्भूज ओझाले बताए ।

थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कान्तिपुरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार