होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराकाे अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत
समाचार

एमाले बाजुराकाे अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत

  • नागरिक रैबार
एमाले बाजुराकाे अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत

बाजुरा २७ पुस
नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् ।
एमाले बाजुराकाे साताैं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् ।
त्यस्तै साताै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिव भरत थापा, उपसचिव जनक बाेहाेरा र हरी राेकाया चयनभएका छन् । ९० जनाकाे जिल्ला कमिटीमा ५ जना पदाधिकारी, ३० जना महिला र ५५ जना पुरूष समेत छन् ।
सर्वसम्मत अध्यक्षमा चयन भएका शाही यस जगन्नाथ गाउँपालिकाका अध्यक्ष समेत हुन् । उनले यस अघिकाे कार्यकाल एमालेकाे जिल्ला कमिटी अध्यक्ष भएर चलाईसकेका छन् ।
पुस २३ गते सुरू भएकाे नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे साताैं जिल्ला अधिवेशन पाँच दिनपछि सकिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै