होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुराको उप–सचिवमा अटाएनन् विक
समाचार

नेकपा एमाले बाजुराको उप–सचिवमा अटाएनन् विक

  • नागरिक रैबार
नेकपा एमाले बाजुराको उप–सचिवमा अटाएनन् विक

नागरिक रैबार बाजुरा २७ पुस । नेकपा एमाले बाजुराको जिल्ला कमिटीको उप–सचिवमा कासी विक अटाएका छैन् । नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा उप–सचिवको उम्मेद्धवारी तथा दावी गरेका विक जिल्ला कमिटीको उप–सचिवमा नअटाएका हुन । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष नेताहरूको छलफल बाट सहमतिको खाका समेत सार्वजनिक भएपछी कासी विक उप–सचिवमा नअटाएको पाइएको छ ।

बिगत लामो समय देखी नेकपा एमालेमा काम गर्दै आएका विक सातौ जिल्ला अधिवेशनमा उप–सचिवमा नअटाएको देन्खिन्छ । नेकपा एमाले बाजरामा एक मात्र दलित आन्दोलनका धरोहर तथा समाजलाई परिर्वतन गर्नु पर्छ भन्ने उदेस्यका साथ बिगत लामो समय देखी पाटीमा जिवन त्याग र पाटीलाई बलियो र संगठित बनाउदै आएका विक पाटीको उप–सचिवमा नअटाएर सदस्यमा राखिएको पाइएको छ ।

गैसस महासंघका केन्द्रिय सदस्य तथा निबर्तमान जिल्ला कमिटी कार्यालय सचिव समेत रहेका विक सातौ जिल्ला अधिवेशनमा उप–सचिवमा नअटाएको पाइएको छ । एक मात्र दलित त्यसैमाथी सामान्य घरमा जन्मिएर राजनितीमा जिवन त्याग गरेका कासी विक पाटीको उप–सचिवमा नअटाउनुनै बाजुरेली दलित नअटाउनु हो , यो सातौ जिल्ला अधिवेशनले प्रमाणित गरेको पाइएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार