होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराका दयालबहादुर शाही समानुपातिक सांसद बने
समाचार

बाजुराका दयालबहादुर शाही समानुपातिक सांसद बने

  • नागरिक रैबार
बाजुराका दयालबहादुर शाही समानुपातिक सांसद बने

नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेसंगै खसआर्य तर्फबाट बाजुराबाट नेकपा एमालेका केन्द्रिय सदस्य दयालबहादुर शाही समानुपातिक सांसदको सुचिमा परेका हुन् ।

यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका ३४ सांसदहरु :

आदिवासी–जनजाति कोटातर्फ १४ जना :

विज्ञापन

देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा

खस आर्य पुरुषतर्फ ३ जना :
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही बाजुरा

महिला कोटातर्फ ८ जना :

मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल

थारु कोटातर्फ २ जना :
आश्माकुमारी चौधरी
शान्ति चौधरी

दलित कोटातर्फ ५ जना :

ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा

मधेशी कोटामा ५ जना :
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया

मुस्लिम कोटातर्फ :
सराज अहमद फारुकी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार