होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काँग्रेस नेतृ जुना दानी बनिन् प्रदेश सभा समानुपातिक सांसद
समाचार

काँग्रेस नेतृ जुना दानी बनिन् प्रदेश सभा समानुपातिक सांसद

  • नागरिक रैबार
काँग्रेस नेतृ जुना दानी बनिन् प्रदेश सभा समानुपातिक सांसद

नागरिक रैबार/बाजुरा २४ मंसिर। नेपाली काँग्रेस बाजुराकी नेतृ जुना दानी सुदूरपश्चिम प्रदेश सभामा खस आर्य तर्फको महिला कोटाबाट समानुपातिक सांसद बनेकी छन् ।

नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आज बसेको बैठकले बाजुराकी काँग्रेस नेतृ जुना दानीलाई प्रदेश सभा समानुपातिक सांसद बनाएको हो ।

को के र कहाँबाट ?
थारुः गिता कुमारी चौधरीः कञ्चनपुर क्षेत्र नम्बर २

विज्ञापन

दलितः ललिता सुनारः कैलाली क्षेत्र नम्बर १

खसआर्य
मधु भारतीः कञ्चनपुर क्षेत्र नम्बर ३

सरस्वती खड्काः डडेल्धुरा

जुना दानीः बाजुरा

डम्बरी महरा (रक्षा)ः कैलाली क्षेत्र नम्बर ५

टेकसिंह धामी

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार