होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मावि तहको लागि शिक्षक सिफारिस
समाचार

मावि तहको लागि शिक्षक सिफारिस

  • नागरिक रैबार
मावि तहको लागि शिक्षक सिफारिस

काठमाडौं । शिक्षक सेवा आयोगले आन्तरिक प्रतियोगिता (बढुवा) माध्यामिक तह, द्वितीय श्रेणी (विज्ञापित कास्की जिल्ला बाहेक) शिक्षक पदको लागि सिफारिस गरेको छ ।

आयोगले असार २२ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अन्तवार्तामा उपस्थित उम्मेदवारहरुको लिखित, अन्तवार्ता र अनुभव समेतका प्राप्ताङ्कको आधारमा विभिन्‍न जिल्लाहरुको लागि बढुवा सिफारिस गरेको जनाएको छ ।

अन्र्तवार्तामा सम्मिलित उम्मेद्वारहरुले प्राप्त गरेको नतिजा प्रकाशन भएको सातदिनसम्म आयोगेको वेबसाईटमा हेर्न सक्ने जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार