होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन दिनकी सुुत्केरीको हेलिकोप्टरबाट उद्धार
समाचार

तीन दिनकी सुुत्केरीको हेलिकोप्टरबाट उद्धार

  • नागरिक रैबार
तीन दिनकी सुुत्केरीको हेलिकोप्टरबाट उद्धार

हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् ।

घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।पिलोको उपचार उपकरण तथा अक्सिजनको अभावका कारण जिल्लामा उपचार गर्न नसकिने भएपछि चिकित्सकहरुको सुझावमा जिल्ला बाहिर रिफर गरिएको हो ।

कुनै पनि महिलाको सुत्केरी भएको सात दिनसम्म जुन सुकै रोगले पीडित भए पनि सरकारी खर्चमा नै हेलिकोप्टरबाट उद्धार गर्न सकिने व्यवस्था छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार