होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीनन्दाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण
समाचार

बुढीनन्दाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

  • नागरिक रैबार
बुढीनन्दाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण

नागरिक रैबार/बाजुरा २६ फागुन। जिल्लाको बुढीनन्दा नगरपालिकाका ३० जना जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको छ । नगर भित्रका ६० देखि ७० वर्ष माथि पुगेका ३० जना जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो लुगा वितरण गरिएको नगर उपप्रमुख श्रृष्टि रेग्मी बताएकि छन् ।

May be an image of 5 people, people standing and indoor

नगरपालिकाले आज एक कार्यक्रमका विच जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको हो । नगरपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट जोगिन न्यानो लुगा वितरण गरेपछि जेष्ठ नागरिक खुसी भएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार