होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मनोनयन दर्ता गर्न चितवन आए रवी लामिछाने, चितवन २ बाट चुनाव लड्ने
राजनीति

मनोनयन दर्ता गर्न चितवन आए रवी लामिछाने, चितवन २ बाट चुनाव लड्ने

  • नागरिक रैबार
मनोनयन दर्ता गर्न चितवन आए रवी लामिछाने, चितवन २ बाट चुनाव लड्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले प्रतिनिधि सभाको निर्वाचन चितवनबाटै लड्ने भएका छन् । उनी चितवन क्षेत्र नं २ बाट निर्वाचन लड्ने भएका हुन् । आफ्नो मनोनयन दर्ता गर्न लामिछाने विहानै चितवन आइपुगेको स्रोतले जानकारी दिएको छ ।

यसअघि उनले चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिने घोषणा गरेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाबाट उम्मेदवार बन्ने भएपछि लामिछानेले चितवन २ बाट उम्मेदवार बन्न लागेका हुन् । मनोनयन दर्ताअघि लामिछानेले जिल्लाका स्वतन्त्र अभियान्ताहरुसंग छलफल गर्ने बताइएको छ ।

निर्वाचन आयोगले आज प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको मनोनयन दर्ता गर्दै छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरले स्वतन्त्र पार्टीका उम्मेदवारलाई मनोनयन दर्ता गर्न दिउँसो १२ बजेको समय दिएको छ ।                नारायणी अनलाइनबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार