होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु
समाचार

एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु

  • नागरिक रैबार
एकै दिन थपिए १ हजार ९० संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ — नेपालमा एकै दिन १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् ।

२४ घण्टामा ४३८ निको र २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ८०६ पुगेको छ ।

२४ घण्टामा १ लाख ७१ हजार ८३७ जनाले खोप लगाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार