होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थाइल्याण्डमा गाँजाको व्यापार खुला
समाचार

थाइल्याण्डमा गाँजाको व्यापार खुला

  • नागरिक रैबार
थाइल्याण्डमा गाँजाको व्यापार खुला

सरकारले प्रतिबन्धित लागूऔषध सूचीबाट गाँजा हटाएपछि थाइल्याण्डका जनताले अब घरमा गाँजाको बिरुवा उब्जाउन र बेचबिखन गर्न सक्नेछन् । कडा लागूऔषध कानूनका लागि परिचित थाइल्याण्ड दक्षिण-पूर्वी एसियामा यस्तो कदम अघि बढाउने पहिलो राष्ट्र हो ।

स्थानीय गाँजाको व्यापारको विकासले कृषि र पर्यटनलाई बढावा दिने सरकारको आशा छ। यद्यपि मनोरञ्जनात्मक प्रयोगलाई भने गाँजा अझै पनि प्रतिबन्धित छ ।

यसको खेतीलाई प्रोत्साहित गर्न नागरिकहरूलाई १० लाख गाँजाको बिरुवा पनि दिइरहेको छ। ‘यो जनता र राज्यका लागि गाँजाबाट आम्दानी गर्ने अवसर हो,’ उपप्रधानमन्त्री र स्वास्थ्य मन्त्री अनुटिन चर्नविराकुलले भनेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार