होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुनको मूल्य बढ्यो, चाँदी स्थिर
समाचार

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

  • नागरिक रैबार
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । चाँदीको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार २ सय रुपैयाँ तोकिएको छ । आइतबार ९८ हजार ६ सयमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर प्रतितोला १२ सय ८५ रुपैयाँमा स्थिर छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार