होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • त्रिवेणी
  • एमाले बाजुराले तोक्याे ९ वटै पालिकामा इन्चार्ज: (नामसहित)
त्रिवेणी

एमाले बाजुराले तोक्याे ९ वटै पालिकामा इन्चार्ज: (नामसहित)

  • नागरिक रैबार
एमाले बाजुराले तोक्याे ९ वटै पालिकामा इन्चार्ज: (नामसहित)

नागरिक रैबार/बाजुरा २६ माघ।नेकपा एमाले जिल्ला कमिटी बाजुराको माघ २५ गते सदरमुकाम मार्तडीमा बसेको पदाधिकारीको प्रथम बैठकले जिल्लाका ९ वटै पालिकामा इन्चार्ज तोकेको छ । पार्टीकाे विधान बमाेजिम जिल्लाका ९ वटै पालिकामा नेताहरुलाई पालिका इन्चार्जको जिम्मेवारी तोकेको पत्रकार सम्मेलन मार्फत एमाले बाजुराका सचिव भरत थापाले जानकारी गराएका छन् ।

एमाले सचिव थापाका अनुसार एमालेको पदाधिकारी बैठकले बुढीगंगामा पदम भण्डारी,बडीमालिकामा डम्बर महत,गौमुलमा विरेन्द्र रोकाया,खप्तड छेडेदह दिल रावत, त्रिवेणीमा मोतिसिंह बुढा, हिमाली मानबहादुर रोकाया (अर्जुन),स्वामीकार्तिक खापरमा मेघराज शाही,जगन्नाथ काली धराला र बुढीनन्दामा राजन रोकायालाई इन्चार्ज तोकिएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार