होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेकपा एमाले बाजुराकाे बन्दशत्र मार्तडीमा सूरु
समाचार

नेकपा एमाले बाजुराकाे बन्दशत्र मार्तडीमा सूरु

  • नागरिक रैबार
नेकपा एमाले बाजुराकाे बन्दशत्र मार्तडीमा सूरु

नागरिक रैबार
बाजुरा २५ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र सूरु भएकाे छ । गत शुक्रबार उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र ३ दिनदिनपछि आज सूरू भएकाे हाे ।

प्रतिकुल मौषम र सवै प्रतिनिधि एकै ठाउँमा अटाउने सभाहल नभएपछि बन्द शत्रको कार्यक्रम सुरु हुन ढिलाइ भएकाे थियाे । बन्द शत्रकाे कार्यक्रम जिल्ला खेलकुद विकास समितिकाे कवर्डहलमा सूरू भएकाे हाे ।

बन्द शत्रमा एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह लगायतका नेताहरू छन् भने अधिवेशनमा जिल्ला भरबाट ४ सय ६३ जना एमालेका प्रतिनिधिहरु सहभागि छन् । बन्द शत्रमा राजनीतिक प्रतिवेदन, आर्थिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन प्रस्तुत हुने भएकाे छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार