होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दिल्लीबाट आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि लखनउ डाइभर्ट
समाचार

दिल्लीबाट आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि लखनउ डाइभर्ट

  • नागरिक रैबार
दिल्लीबाट आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि लखनउ डाइभर्ट

काठमाडौँ — भारतको नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका दुई जहाज काठमाडौंको मौसम बिग्रिएपछि डाइभर्ट भएका छन् । इन्डिगो एयर र भिस्तारा एयरको जहाज भारतको उत्तर प्रदेशस्थित लखनउ डाइभर्ट गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार अपराह्न ४ बजेपछि मौसम बिग्रिँदा केही बेर उडान रोकिएको थियो ।

यससँगै जापान र कोरियाबाट आएका अन्य जहाज पनि केही समय होल्ड गर्नु परेको बताइएको छ । बुधबार दिउँसो काठमाडौंमा अचानक भारी वर्षा भएपछि यहाँको मौसम बिग्रिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार