होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प
समाचार

बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

  • नागरिक रैबार
बैतडी केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प

जेठ, बैतडी । बैतडीमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।मंगलबार दिउँसो १२ बजेर ४९ मिनेटको समयमा बैतडीको दोगडाकेदार गाउँपालिकाको देउलेक केन्द्रबिन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का बैतडीसहित बझाङ, दार्चुला र भारतको पिथौरागडमा समेत महसुस गरिएको थियो ।भूकम्पबाट भएको क्षतिको विवरण भने अहिलेसम्म आएको छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार