होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिमालीमा काँग्रेस र एमालेका कार्यकर्ताविच झडप, ५ जना घाइते
समाचार

हिमालीमा काँग्रेस र एमालेका कार्यकर्ताविच झडप, ५ जना घाइते

  • नागरिक रैबार
हिमालीमा काँग्रेस र एमालेका कार्यकर्ताविच झडप, ५ जना घाइते

बाजुरा २४ बैशाख
बाजुराकाे हिमाली गाउँपालिका ५ कवाडीमा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप भएको छ ।
शनिवार साँझ ७ बजेतिर भएको झडपमा नेपाली कांग्रेसका ३ र एमालेका २ जना घाइते भएका छन् ।
नेकपा एमालेका कार्यकर्ता नेपालगञ्ज बाट आएर कवाडीमा झरेको बेला त्यहि रहेका काँग्रेस कार्यकर्ता बिच भनाभन हुदै ढुङ्गा हानाहन भएको प्रहरीले जनाएको छ । अहिले अबस्था सामान्य भएपनि थप झडप हुन सक्ने भएकाले घटनास्थलमा शसस्त्र प्रहरी गएकाे जनाइएको छ । झडपकाे कारणबारे दुबै पक्ष सँग छलफल गरिरहेको प्रहरीेले जनाएको छ । प्रहरीका अनुसार घाइतेकाे अबस्था सामान्य रहेकाे वताएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै