होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, असार २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भूकम्पमा परी ४६ जनाको मृत्यु
समाचार

भूकम्पमा परी ४६ जनाको मृत्यु

  • नागरिक रैबार
भूकम्पमा परी ४६ जनाको मृत्यु

काठमाडौँः चीनमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। चीनको दक्षिणपश्चिमी क्षेत्र सिचुवानमा गएको भूकम्पमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे चीनको सिचुवान प्रान्तमा भूकम्प गएको हो। भूकम्पपछि त्यहाँको इन्टरनेटलगायत फोन सम्पर्क विच्छेद भएको जनाइएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै