होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता
समाचार

राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता

  • नागरिक रैबार
राष्ट्रपतिलाई नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्ने बाध्यता

काठमाडौं, भदौ २१ । सभामुख अग्नि सापकोटाले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएका छन् । प्रमाणीकरण नगरी राष्ट्रपतिले फिर्ता पठाएको विधेयक पुनस् प्रमाणीकरणका लागि पठाइएको हो ।

राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैबाट हुबहु पारित भएपछि सभामुखले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका हुन् ।

संवैधानिक व्यवस्थाअनुसार अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नुको विकल्प छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार