होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाम्का बजार नजिकै मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते
समाचार

बाम्का बजार नजिकै मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

  • नागरिक रैबार
बाम्का बजार नजिकै मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाईते

नागरिक रैबार
बाजुरा २३ माघ। जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्काबजार नजिकै मोटर साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम घर भई बाम्का बजारमा व्यापार गर्दै आएका बलबहादुर सुनार रहेका छन् । सुनारकाे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सु.प्र.प. ०१-००८ प ४०५० नम्मरको सो मोटरसाईकल हिजो राति फालासैनबाट बाम्का बजार जादै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ४ का गगन साउँद घाईते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साउँद गम्भिर घाईते भएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार