होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?
समाचार

संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?

  • नागरिक रैबार
संघ र प्रदेशको चुनाव कात्तिक ३० कि मंसिर २ ?

काठमाडौं । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ ।आयोग पदाधिकारीहरुका अनुसार बुधबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मिति प्रस्ताव गर्ने तयारी छ । एक आयुक्त भन्छन्, ‘भोलि २ बजेपछि भेट होला ।’

त्यसको अघिल्लो दिन मंगलबार आयुक्तहरुबीच सम्भावित मितिबारे छलफल भएको थियो । त्यस क्रममा कात्तिक ३० सँगै मंसिर २ को मिति आएको आयोग स्रोत बताउँछ ।

दशैं तिहारको बीचमा मनोनयन दर्ता गर्ने गरी कात्तिक ३० गते बुधबार प्रस्ताव गर्ने छलफल भएको थियो । तर मंगलबारको छलफलमा मंसिर २ गते शुक्रबार पनि उपयुक्त हुने मत आएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार