होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा नेताहरूले गरे हस्ताक्षर
समाचार

निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा नेताहरूले गरे हस्ताक्षर

  • नागरिक रैबार
निर्वाचन आचारसंहिता प्रतिबद्धतापत्रमा नेताहरूले गरे हस्ताक्षर

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि आचासंहिता कार्यान्वयनमा प्रतिबद्ध रहेको भन्दै दलका नेताहरूले आचारसंहिता प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।

मंगलबार निर्वाचन आयोगले निर्वाचनमा सहभागी हुने दलका नेताहरूलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्न बोलाएको थियो । छलफलमा नबोलाई हस्ताक्षर गर्न मात्रै बोलाइएको भन्दै साना दलहरूले विरोध पनि जनाएका थिए ।

छलफलका लागि पुनः बोलाउने प्रतिबद्धता जनाएपछि हस्ताक्षर गरिएको नेमकिपाका सांसद प्रेम सुवालले जानकारी दिए । आयोगले दलका गुनासो सुन्नुपर्ने उनको भनाइ छ ।

विज्ञापन

स्थानीय निर्वाचनमा ७९ दलले भाग लिँदै छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार