होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस
समाचार

नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस

बाजुरा । नेपाली काँग्रेस बाजुराले प्रदेश क र ख बाट प्रदेश सभाको लागि उम्मेदवार सिफारिस गरेको छ । दुइदिन सम्म चलेको बैठकले प्रदेश क बाट दुई जना र ख बाट ५ जनाको नाम सिफारिस गरेको हो ।
प्रदेश क बाट जनकराज गिरी र नारायण पाध्यायको नाम सिफारिस भएको छ भने प्रदेश ख बाट चक्र शाह, दिपक शाह, पदम बहादुर शाही, रामसिं रावल र सुरेन्द्र नाथ योगीको नाम सिफारिस गरेको काँग्रेस बाजुरा सचिब भरत बहादुर रोकायाले बताएका छन।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार