होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नवनियुक्त मन्त्रीले लिए शपथ
समाचार

नवनियुक्त मन्त्रीले लिए शपथ

  • नागरिक रैबार
नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरू मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई शपथ ग्रहण गराएकी हुन् ।

राष्ट्रिय जनता पार्टीबाट तीनवटा मन्त्रीले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव रहेका छन् । जसपाले सोमबार उनीहरूलाई मन्त्रीमा सिफारिस गरेको थियो । सोहीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई उनीहरूलाई मन्त्री नियुक्त गरेका थिए ।

जसपाले महिन्द्रराय यादव, रेणुकुमारी यादव र रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाएको हो । जसपाबाट यसअघी मन्त्री भएका राजेन्द्र श्रेष्ठलाई भने फिर्ता बोलाएको छैन ।

विज्ञापन

जसपामा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच विवाद उत्कर्षमा पुगेको बेला मन्त्री हेरफेर भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार