होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर
समाचार

काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर

  • नागरिक रैबार
काठमाडौंको मतपत्रमा सबभन्दा धेरै ५६ लहर

, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै