होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु
समाचार

कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

  • नागरिक रैबार
कञ्चनपुरमा बसको ठक्करबाट महिलाको मृत्यु

कञ्चनपुर: कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक चक्र शाहले बताए।

मन्जु ब्रम्हदेव प्रहरी चौकीमा कार्यरत सइ देवसिह बुडालकी पत्नी हुन्।

विज्ञापन

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार