होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात, ग्रामिण सडक अवरुद्ध
समाचार

बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात, ग्रामिण सडक अवरुद्ध

  • नागरिक रैबार
बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात, ग्रामिण सडक अवरुद्ध

नागरिक रैबार
बाजुरा २१ माघ । बाजुराकाे सदरमुकाम मार्तडीमा हिमपात भएकाे छ । बिहीबार साँझदेखि सदरमुकामै हिउँ पर्न सुरु भएको थियाे।
जनघनत्व थपिदै गएपछि पछिल्ला वर्षहरूमा सदरमुकाम क्षेत्रमा हिमपात भएको थिएन। तर, यस वर्ष भने पाैष महिनाकाे दाेस्राे र माघ महिनाको तेस्रो साता सदरमुकाममा हिमपात भएको हो।
सदरमुकाम लगायत जिल्लाका हिमाली भेगका बस्तिहरूमा हिमपात भएसंगै जाडाे बढेपछि जनजिवन कष्टकर बनेकाे छ ।
जिल्लाको पाेरखे लेखमा भारी हिमपात भएपछि मार्तडी काेल्टी-सडककाे यातायत सेवा समेत अवरुद्ध भएकाे छ ।
यता हिमपात भएपछि खेतीपाती सप्रिने भन्दै बाजुराबासी हर्षीत भएका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार