होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ १८, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा जिल्लाको प्रदेश ख को लागि दिपेन्द्र शाही सिफारिस ।
समाचार

बाजुरा जिल्लाको प्रदेश ख को लागि दिपेन्द्र शाही सिफारिस ।

  • नागरिक रैबार
बाजुरा जिल्लाको प्रदेश ख को लागि  दिपेन्द्र शाही सिफारिस ।

बाजुरा । आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्बाचनमा बाजुरा जिल्ला प्रदेश सभा ख बाट युबा नेता दिपेन्द्र बहादुर शाहीलाइ सुदुरपश्चिम प्रदेश सम्पर्क समन्बयले केन्द्रिय पार्टीलाइ सिफारिस गरेको छ।

युबा नेता दिपेन्द्र शाही बाजुरा काठमाण्डौ सम्पर्क समन्बयका अध्यक्ष साथै अखिल(क्रान्तिकारी)महेन्द्र रत्न क्याम्पसको अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ।उहाले विभिन्न शैक्षिक आन्दोलनको नेतृत्व रुपान्तरण र सामाजिक अभ्यासका विभिन्न क्षेत्रमा सहयोगी र सक्रिय भुमिका निर्बाह गर्नुभएको छ।युबा नेता शाहीले युबा पुस्ताको प्रतिनिधित्व गर्न बाजुराका समग्र राजनीतिलाई नया युग र युबाको प्रतिनिधित्व गर्न एक उदाहरणका रुपमा उभिनुभएको छ।उहाले ३ ओटा बिषयमा स्नातकोत्तर सगै कानुनको बिधार्थी भएकाले उहाँ समाजका समग्र पक्षलाइ नजिकबाट बुझ्न सक्नुहुन्छ।

हाल उहाँ काठमाण्डौ विश्वविद्यालयमा पोष्ट विद्यावारिधि (post Phd)गर्दै हुनुहुन्छ।उहालाइ बाजुराको भुगोल र युबाले एक उदाउदो हस्ती र रुपान्तरणका लागि बिषय गराउनुहुनेछ। यदि पार्टीले आफुलाई टिकट दिएमा जिम्मेवारी लिन तयार भएको युवा नेता शाहीलको भनाइ छ।

विज्ञापन

bilthamkhabar बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार