होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुरालाई उम्मेदवार छनौटमा सकस
समाचार

नेपाली काँग्रेस बाजुरालाई उम्मेदवार छनौटमा सकस

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुरालाई उम्मेदवार छनौटमा सकस

 बाजुरा । नेपाली काँग्रेस बाजुरालाई आसन्न मसिंर ४ गते हुने संघ र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटमा सकस भएको छ । निरन्तर २ दिन देखी बसकेको नेपाली काँग्रेसका प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिका बैठकहरुले अझै टुगोँमा पुर्याउन सकेका छैनन् ।

मंसिर ४ गते हुने संघिय र प्रदेश निर्बाचानका लागि उम्मेदवार छनौटका लागि बसकेको बैठक शुक्रबारदेखी निरन्तर बसेको भए पनि कुनै निणर्य बाहिर आउन सकेकाे छैन ।

नेपाली काँग्रेसकाे श्रोतका अनुसार पार्टीको प्यानल नमिलेकै कारण उम्मेदवार छनौटमा सकस भएको बताएका छन । नेपाली काँग्रेसलाइ गठबन्धनलाइ समेत मिलाएर लैजानु पर्ने भएकाेले उम्मेदवार छनाैटमा केही समस्या आएकाेउनले बताए  ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार