होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु
समाचार

माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु

  • नागरिक रैबार
माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु

धनगढी : अछाममा माटो खन्ने क्रममा पुरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-७ जैशीगाँउकी २६ वर्षीया धनसरा जैशीको मृत्यु भएको बताइएको छ।

घर लिपपोत गर्न माटो खन्ने क्रममा खाडलमा पुरिएर उनको मृत्यु भएको स्थानीय विष्णुबहादुर खड्काले बताए। त्यस्तै, जाल्पादेवी सामुदायिक वन क्षेत्रमा पर्ने उक्त ठाँउमा सोही गाँउकी १४ वर्षीया चन्द्रा जैशी पनि गम्भीर घाईते भएकी छन्। माटो खन्ने क्रममा च्यापिएर घाईते भएकी उनको जिल्ला अस्पताल मंगलसेनमा उपचार भईरहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार