होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महँगो भयो ब्रोइलर कुखुराको मासु
समाचार

महँगो भयो ब्रोइलर कुखुराको मासु

  • नागरिक रैबार
महँगो भयो ब्रोइलर कुखुराको मासु

काठमाडौं: उत्पादन घटेको भन्दै ब्रोइलर कुखुराको मूल्य बढाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागु हुनेगरी प्रतिकिलो १० रुपैयाँ बढाएसँगै जिउदो ब्रोइलरको कोल्डस्टोर खरिद मूल्य २ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारसम्म प्रतिकिलो २ सय ७० रुपैयाँ थियो।

जिउँदो ब्रोइलरको भाउ बढेसँगै खुद्रा बिक्रेताहरूले पनि मासुको मूल्य बढाउन थालेका छन्। काठमाडौं उपत्यकामा खुद्रा मूल्य हाल ३८० देखि ४ सय रुपैयाँसम्म पुगेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार