होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुरामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन
समाचार

जिल्ला अस्पताल बाजुरामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुरामा २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन

नागरिक रैबार/बाजुरा १८ चैत्र। जिल्ला अस्पताल बाजुरामा आजबाट दुईदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको आयोजना र नेपालगंज मेडिकल कलेज कोहलपुरको प्राविधिक सहयोगमा उक्त शिविर आजबाट जिल्ला अस्पताल बाजुरामा संचालन गरिएको हो ।

शिविरमा नाक, कान र घाँटी सम्वन्धि निःशुल्क शल्यक्रिया तथा छनौट शिविर संचालन हुने भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।

विज्ञापन

दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा दिन आजबाट जिल्ला अस्पताल बाजुरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर कार्कीले बताएका छन् ।

आर्थिक अभाव भई उपचार नगरी घरमै बसेका विरामीहरु २ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन भएपछि सदरमुकाम मार्तडीमा उपचार गर्न आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार