होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेलिकोप्टरमार्फत कोहलपुर लगिएकी महिलाको मृत्यु
समाचार

हेलिकोप्टरमार्फत कोहलपुर लगिएकी महिलाको मृत्यु

  • नागरिक रैबार
हेलिकोप्टरमार्फत कोहलपुर लगिएकी महिलाको मृत्यु

धनगढीः अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुग्राका एक सुत्केरीको मृत्यु भएको छ। २६ वर्षीया जनक विकको उपचारका क्रममा कोहलपुरमा मृत्यु भएको हो।

विकलाई भदौ ६ गते नेपाली सेनाको हेलिकोप्टरबाट लगिएको थियो। उनले जन्माएको शिशुको यसअघि नै मृत्यु भइसकेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार