होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा बस दुर्घटना : २ जनाको ज्यान गयो
समाचार

अछाममा बस दुर्घटना : २ जनाको ज्यान गयो

  • नागरिक रैबार
अछाममा बस दुर्घटना : २ जनाको ज्यान गयो

अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ ।

बसमा कति जना सवर थिए भन्ने एकिन छैन ।बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै