होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • काँग्रेस महाधिवेशन सर्ने
राजनीति

काँग्रेस महाधिवेशन सर्ने

  • नागरिक रैबार
काँग्रेस महाधिवेशन सर्ने

काठमाडौं, १५ साउन । नेपाली काँग्रेसको १४औं महाधिवेशनको मिति सर्ने भएको छ । काँग्रेसभित्र मिति सार्नेबारे आन्तरिक छलफल चलिसकेको छ ।

विश्वस्त स्रोतका अनुसार मंसिरमा गर्ने गरी महाधिवेशन सार्ने तयारी भएको छ । महाधिवेशनका लागि वडा तहकै अधिवेशन निर्धारित समयमा नभएपछि सार्ने तयारी भएको हो ।

काँग्रेसको महाधिवेशन भदौभित्र नभए निर्वाचन आयोगमा निर्वाचनका बखत दल दर्तामा समस्या हुन सक्छ । दल खारेजीको अवस्था पनि हुनसक्छ । संविधान अनुसार ५ वर्षभित्र दलको महाधिवेशन भइसक्नुपर्छ । विशेष परिस्थितिमा ६ महिना थप समय पाइन्छ । काँग्रेसको १३औं महाधिवेशन भएको साँढ ५ वर्ष पूरा हुँदैछ ।

विज्ञापन

संविधान संशोधन गरेर वा कोरोना भाइरसको काललाई सुन्य समय मानेर जानेबारे पनि दलहरु राजनीतिक दलसम्बन्धी महाधिवेशनका मामलामा निर्णयमा पुग्ने तयारीमा छन् । अधिकांश दलहरुको महाधिवेशनको अवधि कटिसकेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार