होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडी बजारमा सुरक्षा व्यवस्थामा कडाई गरियो
समाचार

मार्तडी बजारमा सुरक्षा व्यवस्थामा कडाई गरियो

  • नागरिक रैबार
मार्तडी बजारमा सुरक्षा व्यवस्थामा कडाई गरियो

नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको सदरमुकाम मार्तडी बजारमा प्रधानमन्त्री ओली पक्ष र विपक्षी गठबन्धनका विद्यार्थीहरु विच दोहोरो झडप भएपछि मार्तडी बजारमा अहिले सुरक्षा व्यवस्था कडा गरिएको छ ।

मार्तडीको लोकतान्त्रिक चोक देखि गैरी बजार खुलामन्च अस्पताल रोड लगायतका ठाउँमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक बलेन्द्र नाथ सहित सयौंको संख्यामा नेपाल प्रहरी, शसत्र प्रहरी खटिएका छन् ।

विपक्षी गठबन्धनका पाँच वटै विद्यार्थी संगठनले बुधबार साँझ मार्तडीको लोकतान्त्रिक चोकमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनका विरुद्ध पुत्ला दहन गरेपछि दुवै पक्षवीच दोहोरो झडप भएको थियो । झडपमा दुवैपक्षका दर्जन बढी कार्यकर्ता घाईते भएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार