होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मार्तडीमा ओली पक्ष र विपक्षी गठबन्धनका विधार्थीविच दोहोरो झडप
समाज

मार्तडीमा ओली पक्ष र विपक्षी गठबन्धनका विधार्थीविच दोहोरो झडप

  • नागरिक रैबार
मार्तडीमा ओली पक्ष र विपक्षी गठबन्धनका विधार्थीविच दोहोरो झडप

नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको सदरमुकाम मार्तडीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय अनेरास्ववीयु र विपक्षी गठवन्धनका विद्यार्थी विच दोहोरो झडप भएको छ ।

No description available.

बुधबार साँझ साढे ७ बजे मार्तडीको लोकतान्त्रिक चोकमा ओली पक्षीय अनेरास्ववीयुका विद्यार्थी र विपक्षी गठबन्धनका विद्यार्थीहरु विच दोहोरो झडप भएको हो । झडपमा दुवै पक्षका दर्जन बढी कार्यकर्ता घाईते भएका छन् ।

विज्ञापन

No description available.

विपक्षी गठबन्धनका पाँच वटै विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको प्रतिगमनका विरुद्ध पुत्ला दहन गरेपछि मार्तडीको लोकतान्त्रिक चोकमा दुवै पक्षवीच दोहोरो झडप भएको हो । विद्यार्थीहरु विच करिव दश मिनेट घन्टा ढुँगामुडा भएको थियो ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार