होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • धनगढीबाट भट्टले भने, ‘सिंहदरवारमा बसेको शासक बहुलाएको छ’
राजनीति

धनगढीबाट भट्टले भने, ‘सिंहदरवारमा बसेको शासक बहुलाएको छ’

  • नागरिक रैबार
धनगढीबाट भट्टले भने, ‘सिंहदरवारमा बसेको शासक बहुलाएको छ’

नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम सहईञ्चार्ज खगराज भट्टले सिंहदरवारमा बसेको शासक बहुलाएको बताएका छन् । नेकपा (प्रचण्ड–नेपाल समूह) ले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टले बहुलाएको शासनले संबिधानलाई टोकिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार