होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेः मुख्यमन्त्री भट्ट
समाचार

प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेः मुख्यमन्त्री भट्ट

  • नागरिक रैबार
प्रधानमन्त्री ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेः मुख्यमन्त्री भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको बताएका छन्।

नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि अन्याय भएको आरोप लगाएका हुन्।

सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले सुदूरपश्चिमलाई न्याय गरेको बताउनुभयो। पश्चिम सेती, लोकमार्गलगायत बनाउने कुरा गर्नुभयो। तर यसभन्दा पहिले के गर्नुुभयो उहाँले ? यो न्याय होइन अन्याय हो, सुदूरपश्चिममका जनतालाई फुटाउने खेल हो।’

विज्ञापन

प्रधानमन्त्री ओलीको कदम असंवैधानिक रहेकोले सुदूरपश्चिमवासीले सशक्त रुपमा प्रतिरोध गर्नुपर्ने उनको भनाइ थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार