होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २, २०७८
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बर्षाका कारण साँफे-मार्तडी राजमार्ग अबरुद्ध
समाचार

बर्षाका कारण साँफे-मार्तडी राजमार्ग अबरुद्ध

  • नागरिक रैबार
बर्षाका कारण साँफे-मार्तडी राजमार्ग अबरुद्ध

नागरिक रैबार/बाजुरा १४ पुस। बाजुरामा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध मंगलबार देखि सुरु भएको बर्षाले पहिरो जादा बर्षाका कारण पहिरोले साफे मार्तडी अबरुद्ध रुपमा रहेको मुख्य राजमार्ग साफे मार्तडी सडक अबरुद्ध भएको छ । हिमपात संगै बर्षाका कारण बल्देमा पहिरो जादा बाजुराको यातायात अबरोध भएको छ । त्यसै गरी हिमपातका मार्तडी कोल्टी सडक पनि अबरोध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बडिमालिका नगरपालिकाको वडा न ७ मा रहेको पोरखे लेकमा अत्याधिक हिमपात भएका कारण मार्तडी कोल्टी सडक अबरोध भएको यातायात ब्यबासायीले बताएका छन ।

बर्षातले साँफे मार्तडी सडक खण्डको बन्दे देखी द्धारीसम्मको सडक पहिरोले बिगत पाँच बर्ष देखी तहस नहस हुदै आएको छ । मंगलबार राति देखि बाजुराको उच्च हिमाली क्षेत्रमा हिमपात र बेसी तिर पानी परि रहेकोले सो क्षेत्रको सडक बासीएको र कच्चि सडक भएकोले केही भागमा हिलाम्मे बनेकोले हिजो राति देखि सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धनदेब साउदले बताएका छन् ।
लगातारको बर्षाले सडक भाँसी रहेको छ, हिलाम्मे बनेको र पानी नरोकीदा सम्म सडक संचालन हुन नसक्ने बताएका छन् । लगातारको पानीले अन्य ग्रामीण सडक समेत अबरुद्ध भएको छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार