होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
खेलकुद

युभेन्ट्स पराजित

  • नागरिक रैबार
युभेन्ट्स पराजित

काठमाडौं । क्रिस्टियानो रोनाल्डो पूर्व क्लब म्यानचेष्टर युनायटेड फर्कने पक्का भएपछि पहिलो खेलमा युभेन्ट्स पराजित भएको छ ।रोनाल्डोलाई गुमाएपछि इटालियन सिरी ए को खेलमा युभेन्ट्स घरेलु मैदानमै इम्पाओलिसँग १-० ले पराजित भएको हो ।

यस हारपछि युभेन्ट्स लिगको सुरुआती दुई खेलमै जितविहीन छ र जम्मा १ अंक जोडेको छ ।एम्पाओलीका लागि लिओनार्दो मानकुसोले २१औं मिनेटमा गरेको गोल नै जितका लागि निर्णायक बनेको थियो ।

रोनाल्डो इंग्लिस क्लब म्यानचेष्टरमा अनुबन्ध हुने पक्का भएको एक दिनपछि नै युभेन्ट्सले हारको सामना गर्नुपरेको हो ।२ खेलबाट १ अंक रहेको युभेन्ट्स १३औं स्थानमा छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार