होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुन्‍न : रामचन्द्र पौडेल
राजनीति

खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुन्‍न : रामचन्द्र पौडेल

  • नागरिक रैबार
खिमविक्रम शाही एक मिनेट पनि सांसद रहनु हुन्‍न : रामचन्द्र पौडेल

१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशमा ठूलो चलखेल भएको दाबी गरेका छन् ।

कोरोना पोजेटिभको कीर्ते रिपोर्ट तयार पारेर राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमबिक्रम शाहीलाई आईसीयूमा राखिएको भन्दै उनले यसबारे छानविन गर्न माग गरेका हुन् ।

 

विज्ञापन

स्वास्थ्य संस्थाहरुलाई समेत प्रयोग गरेर कीर्ते गरिएको भन्दै उनले भने, ‘सांसद ठूलो चलखेलमा परे, उनी एक मिनेट पनि सांसद रहनु हुन्‍न । राष्ट्रिय जनमोर्चाले कारबाही चलाउनुपर्छ ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार