होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटी प्रहरीको कमाण्ड प्रचण्डका पूर्ववडीगार्ड एसपी मल्लले सम्हाले
समाचार

डोटी प्रहरीको कमाण्ड प्रचण्डका पूर्ववडीगार्ड एसपी मल्लले सम्हाले

  • नागरिक रैबार
डोटी प्रहरीको कमाण्ड प्रचण्डका पूर्ववडीगार्ड एसपी मल्लले सम्हाले

धनगढीः डोटीको प्रहरी प्रमुखका रुपमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्ववडीगार्ड एसपी दानबहादुर मल्ल आएका छन्।

बिहीबार डोटी पुगेर प्रहरी उपरीक्षक मल्लले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन्। डोटीका तत्कालीन प्रमुख प्रहरी उपरीक्षक जनकराज पाण्डे वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) मा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयले मल्ललाई डोटी खटाएको हो।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत एसपी मल्लको काज सरुवा गरिएको हो। यसअघि चितवन प्रहरी प्रमुखको रुपमा काम गरेका मल्लले सरुवा भएको धेरै दिनसम्म जिल्ला छोडेका थिएनन्। सरुवा भएको १३ दिनपछि मात्र उनले जिल्ला छोडेका थिए। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार