होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान
समाचार

पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान

  • नागरिक रैबार
पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान

कैलालीका पत्रकार हिमेश विकलाई चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । शनिवार एक कार्यक्रमका बीच नेशनल बक्स अफिस इन्टरनेशनल ग्रुपले ‘अग्रज सुवेदी चलचित्र पत्रकारिता पुरस्कार–२०७७’ प्रदान गरेको हो ।

उनलाई चलचित्र विकासको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै सम्मान गरेको आयोजकले जनाएको छ । ग्रुपका अध्यक्ष आरके सुवेदीका अनुसार संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले सम्मान गरेका हुन् ।

पत्रकार विक डेढ दशक देखि कैलालीबाट विभिन्न सन्चारमाध्यममा आवद्द रहि काम गर्दै आएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार