होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, चैत्र २५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बडीमालिका ९ को कार्यवाहक वडा अध्यक्षमा लालचन्द्र नेपाली
समाचार

बडीमालिका ९ को कार्यवाहक वडा अध्यक्षमा लालचन्द्र नेपाली

  • नागरिक रैबार
बडीमालिका ९ को कार्यवाहक वडा अध्यक्षमा लालचन्द्र नेपाली

नागरिक रैबार/बाजुरा १४ जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ को कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी लालचन्द्र नेपालीलाई दिईएको छ ।

वडा अध्यक्ष विनोद कुमार विकको कोरोनाका कारण निधन भएपछि वडा अध्यक्षको पद रिक्त रहेको थियो । आज वडा कार्यालयमा बसेको वडा समितिको बैठकबाट वडाको बाँकी कार्यकालका लागि स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११६ बमोजिम कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी नेपालीलाई दिएको हो ।

वडा अध्यक्ष विकको निधन पछि वडा कार्यालयको दैनिक कामकाज २ सातादेखि प्रभावित भएको थियो । नेपालीले यस अघि वडा अध्यक्ष बाहिर रहुँदा वडामा कार्यवाहक वडा अध्यक्षको जिम्मेवारीे सम्हाल्दै आएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै