होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक पसलमा आगलागी हुदा करोडौंको सामान जलेर नष्ट
समाचार

एक पसलमा आगलागी हुदा करोडौंको सामान जलेर नष्ट

  • नागरिक रैबार
एक पसलमा आगलागी हुदा करोडौंको सामान जलेर नष्ट

नागरिक रैबार
बाजुरा १२ पुस । बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका ७ सुर्खा बजारमा रहेकाे एक पसलमा आगलागी हुदा केहि नगद सहित करोडौंको सामान जलेर नष्ट भएको छ ।

पसल आगलागी हुनेमा खप्तड छेडेदह गाउँपालिका ओलि गाउँकै स्थानीय बासी अंग ओली रहेकाे स्थानीय बासिले जानकारी दिएका छन्।
पसलमा आगलागी आइतबार साझ करिव ९:३० मा रहेको स्थानीयले बताए। विजुलिको तार सटभएर पसलमा आगलागी भएको स्थानीय बासिको भनाइ रहेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार